स्वास्थ्मन्त्रीसहितको छानबिन टोली बीपी प्रतिष्ठानमा

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीहरूलाई कारबाही गर्न गठित स्वास्थ्यमन्त्रीसहितको उच्चस्तरीय तीन सदस्यीय छानबिन समिति प्रतिष्ठान आएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानविन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका सचिव डा. रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका मेयर तिलक राई छन् … Continue reading स्वास्थ्मन्त्रीसहितको छानबिन टोली बीपी प्रतिष्ठानमा